कम रक्तचापका कारण अभिनेत्री श्वेता तिवारी अस्पताल भर्ना

एजेन्सी, १४ असोज। अभिनेत्री श्वेता तिवारी शारीरिक शिथिलता र कम रक्तचापका कारण मुम्बईको अस्पतालमा भर्ना भएकी छिन् । उनको टिमले यस विषयमा जानकारी गराएका हुन् । श्वेता हालैमात्र टेलिभिजन रियालिटी शो ‘खतरों के खिलाडी ११’मा देखिएकी थिइन् । गत साता उनी शोको फिनालेमा पनि उपस्थित थिइन् । उनले उपाधि नजिते पनि आफूलाई उत्कृष्ट ६ मा […]

सम्बन्धित सामग्री