भारतमा सडक दुर्घटना : नेपालगन्जनिवासी एकै परिवारका चारसहित ६ जनाको मृत्यु
भारतमा भएको सडक दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो भएको सडक दुर्घटनामा परी नेपालगन्ज त्रिभुवन चोकनजिकै रहेको हरिओम मेडिकल स्टोरका सञ्चालक दिनेशकुमार वैश्यका छोरा, बुहारी, दुई नातिको घटनास्थलमा मृत्यु...
फिलिपिन्स - उत्तरी फिलिपिन्समा बिहीबार यात्रु वाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ ।
...
फिलिपिन्स - उत्तरी फिलिपिन्समा बिहीबार यात्रु वाहक बससँग पिक–अप ट्रक ठक्कर हुँदा घर फर्कने क्रममा ट्रकमा सवार एकै परिवारका ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कागायन प्रान्तको अबुलुग नगरपालिकाको चौराहामा यो दुर्घटना भएको हो । प्रमुख राजमार्गको छेउमा १४ जना सवार टोयोटा हिलक्स बससँग ठोक्किएको प्रहरीले जनाएको छ ।
...
काठमाडाैं । सडक दुर्घटनामा परी महोत्तरीमा पाँच वर्षीया बालिकासहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ । माईस्थान–गौशाला–सम्सी सडकको गौशाला–१ मा बा३ख २३९६ नम्बरको यात्रुवाहक बस र मधेस प्रदेश ०१–००४–प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । मृतकहरू सिरहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, अमृतकी […]
इजिप्टको राजधानी कायरोको उत्तरमा पर्ने डाकाहलिया प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अरु ९ जना घाइते भएका छन् ।चालकसहित १४ जना बोकेको एउटा मिनीबस राजमार्गको पुलतर्फ जाँदै गर्दा विपरीत सडकबाट निकै तीव्र गतिमा आउँदै गरेको लरीले ठक्कर दिएको डकाहलिया प्रान्तको फेसबुकमा राखिएको एउटा विज्ञप्तिमा जनाइएको छ । मृत्यु हुनेहरु सबै एकै परिवारका रहेका छन् । एकै परिवारका ६ बालबालिकासहित ११ को मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा घाइते भ
उदयपुर : १० महिनाअघि भएको सवारी दुर्घटनामा पाँच सदस्य गुमाएको उदयपुरको एक परिवारले अझै क्षतिपूर्ति र न्याय पाउन सकेको छैन।
सुनसरीको कोशी गाउँपालिका-७ हरिपुर चोकमा गत वर्ष मंसिर १४ गते शनिबार सवारी दुर्घटना हुँदा उदयपुरको त्रियुगा नगरपालिका-१० का एकै परिवारका पाँच जना र चालक सहित ६ जनाको घटन...
कराँची: पाकिस्तानको सिन्ध प्रान्तस्थित सान क्षेत्रमा आइतबार विपरीत दिशाबाट आएका यात्रुबाहक बस एउटा सुजुकी भ्यानसँग ठक्कर खाँदा भएको दुर्घटनामा एउटै परिवारका १० जनाको मृत्यु भएको छ।
इन्दुज राजमार्गमा बिहानै भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको र केही यात्रुहरू घाइते भएका बरिष्ठ प्रहरी उपरिक्षक इरफान बहादुरले बताए।
एकै परिवारका