उदयपुर : १० महिनाअघि भएको सवारी दुर्घटनामा पाँच सदस्य गुमाएको उदयपुरको एक परिवारले अझै क्षतिपूर्ति र न्याय पाउन सकेको छैन।
सुनसरीको कोशी गाउँपालिका-७ हरिपुर चोकमा गत वर्ष मंसिर १४ गते शनिबार सवारी दुर्घटना हुँदा उदयपुरको त्रियुगा नगरपालिका-१० का एकै परिवारका पाँच जना र चालक सहित ६ जनाको घटन...