निर्वाचन आयोगमा दर्ता भयो राजपा

काठमाडौं, २३ असार- राजपाले दल दर्ता गरेको छ । आज निर्वाचन आयोगमा पुगेर राजपाले दल दर्ता गरेको हो । दुई दिन अघिनै दल दर्ता गर्न लागेको भएपनि राजपा भित्रै

सम्बन्धित सामग्री

‘राजपा, नेपाल’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । मधेसकेन्द्रित ६ दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

‘राजपा, नेपाल’ निर्वाचन आयोगमा दर्ता

मधेसकेन्द्रित ६ दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । एक साताअघि नै दर्ताको निवेदन दिएकोमा आयोगको शनिबार बसेको बैठकले राजपा, नेपाल दर्ता गरेको आयुक्त नरेन्द्र दाहालले जानकारी दिए ।

निर्वाचन आयोगमा राजपा

छवटा मधेसी दल मिलेर बनेको राजपाले निर्वाचन आयोगमा दर्ता हुन शुक्रबार घोषणापत्र र विधानसहित निवेदन दिएको छ। राजपाका शीर्ष नेताले अपराह्न आयोगको कार्यालय पुगेर पार्टी दर्ताका लागि निवेदन दिएका हुन्। गत वैशाखमा छवटा दल मिलेर राजपा गठन भएको हो।

दल दर्ता गर्न निर्वाचन आयोग पुग्यो राजपा नेपाल

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको हो । शुक्रबार राजपा निर्माण गर्दा मिलेका ६ वटै दलका अध्यक्षहरुको मन्जुरीनामा लिएर महन्थ ठाकुरले आयोगमा दर्ता गराएका हुन् ।

निर्वाचन आयोगमा राजपा दर्ता

विधानमा टुंगो नलागेपछि रोकिएको राष्ट्रिय जनता पार्टी (राजपा) शुक्रबार निर्वाचन आयोगमा दर्ता भएको छ ।दल दर्ताका लागि राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहितका नेता निर्वाचन आयोग पुगेका थिए ।

विवादले दर्ता हुन सकेन राजपा

राष्ट्रिय जनता पार्टीलाई निर्वाचन आयोगमा दर्ता हुन एकीकृत पार्टीको विधान र घोषणापत्रबारेको विवादले अवरोध गरेको छ। राजपा नेता बुधबार निर्वाचन आयोगमा गई पार्टी दर्ता गराउने कार्यक्रम मंगलबार तय गरिएको थियो। त्यसै अनुसार बुधबार बिहान ११ बजे अध्यक्ष मण्डलको बैठक  बोलाइएको थियो।

राजपा निर्वाचन आयोगमा जान नसक्नुको यस्तो कारण, गजेन्द्रनारायणको नामले बबण्डर

काठमाडौं । पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन ।

दल दर्ता गर्न राजपा निर्वाचन आयोग जाँदै

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बुधबारदेखि निर्वाचन आयोगमा दर्ता हुँदैछ। आयोगमा जान राजपाका नेताहरु पार्टी कार्यालय बिजुली बजारमा भेला भएका छन्। सबै नेताहरु भेला भएर दिउँसो १ बजेसम्म निर्वाचन आयोग पुग्ने र पार्टी दर्ता गर्ने जानकारी राजपा नेता मनीष सुमनले सेतोपाटीलाई दिए। तराई-मधेस केन्द्रित ६ पार्टी मिलेर राजपा बने पनि यो पार्टी दर्ता भएको थिएन।…