एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ का विजेताको चयन जत्तिको सटीक र अचुक यसअघि कहिल्यै पनि भएको थिएन । यसका प्रमुख विधाका विजेता काट्नै नसकिने गरेर बलिया प्रत्याशी थिए । कारण पनि स्पष्ट थियो, यसपल्टका विजेताका सूची ‘ओपन सेक्रेट’ जस्तै थियो ।
काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन आज सार्वजनिक भएको छ । मञ्चले यहाँ एक कार्यक्रम आयोजना गर्दै पिपुल्स च्वाइसका पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो । आगामी माघ २८ गते हुने २०औँ संस्करणको मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, […]
पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९ अर्को महिना आयोजना हुने भएको छ । अवार्ड पोखरा सभागृह हलमा २०८० वैशाख २३ गते आयोजना हुने मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष, सल्लाहकार सहितको छलफल बैठक सम्पन्न भएको जनाएको छ । बैठकमा अवार्ड कार्यक्रमलाई […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा चैत तेस्रो साता १७औं एनएनआइपिए स्पोर्ट्स अवार्ड हुने भएको छ । आयोजक एनएनआइपिएले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै एनएनआइपिए स्पोर्ट्स अवार्ड चैत १७ गते हुने जानकारी गराएको छ । वर्ष २०७८ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियागिताहरु नभएको हुदा यसवर्ष […]
कैलाली – एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७८ मा मेरो रेडिमेड उद्योग जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मेरो रेडिमेड उद्योग सह–प्रायोजकको रूपमा जोडिएको हो । अवार्डका लागि मेरो रेडिमेड उद्योगले लगातार दोस्रो वर्ष सह–प्रायोजकको रूपमा सहयोग गर्ने भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र मेरो रेडिमेड उद्योगका प्रबन्ध निर्देशक मदन कुँवरका बीच प्रायोजनसम्बन्धी सम्झौता पत्रमा आज आइतवार हस्ताक्षर भएको छ ।
प्रदेशको गौरव बढाउने खेलाडीला...
२७ माघ, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा एनएनआईपीए स्पोर्ट्स अवार्ड आगामी फागुन १७ गते हुने भएको छ । एनएनआईपीएले बिहीबार पत्रकार सम्मेलन गर्दै १६औं संस्करणको अवार्ड ललितपुरको गोदावरी नगरपालिका बज्रबारहीमा हसने जानकारी गराएको हो । संघले आफ्नो वार्षिक कार्यक्रम अनुसार प्रत्यक वर्ष खेलाडीहरूको प्रोत्साहनका लागि विभिन्न खेलका उत्कृष्ट खेलाडीहरूलाई […]