राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक केही बेर अघि सुरु भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।  यस्तै, बैठकमा सचिवालय, प्रशिक्षण, सांगठानिक, आर्थिक र प्रदेश अध्यक्षहरूबाट प्रतिवेदन प्रस्तुत हुने महामन्त्री बर्तौलाले बताए […]

सम्बन्धित सामग्री

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । नेपाली काँग्रेसका एक नेताले बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक सुरु हुने जानकारी दिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा काँग्रेस पनि सहभागी छ। दाहालको नेतृत्वमा सरकार बनेको मंगलबार एक वर्ष पुगेको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस दाहाल नेतृत्वको सरकारमा सामेल भएको […] The post काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसदीय छानबिन समितिले जनार्दन शर्मासँग बयान लिँदै

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ।संसदीय छानबिन समितिले जनार्दन शर्मासँग बयान लिने भएको छ।वाम गठबन्धनले आज संघर्षको कार्यक्रम घोषणा गर्दै छ।रुपन्देहीमा डेढ किलो गाँजा सहित दुई जना पक्राउ परेकन छन् र एन्फाको स्थगित भएको कार्यसमिति बैठक सुरु भएको छ।

राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै

५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । धुम्बाराहीस्थित एक बैंक्वेटमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा छलफल गरी रणनीति तय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले […]

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो । सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा पदाधिकारी र वरिष्ठ केन्द्रीय पदाधिकारीहरुले आ–आफ्ना राय प्रस्तुत गर्नेछन् । प्रवक्ता प्रकाशशरण महतका अनुसार आज (सोमबार) को बैठकले आगामी स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे छलफल गर्नेछ […]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरू

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो सवा ३ बजे सुरु भएको हो।पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक भर्खरै सुरु भएको जानकारी दिए। बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयनलगायत विषयमा निर्णय गर्ने जनाइएको छ। १४ औं महाधिवेशनपछि कार्यगत हिसावले आज पहिलो बैठक बस्‍न लागेको हो।यसअघि ११ पुसमा बैठक बसेपनि त्यो औपचारिकतामा सीमित बनेको थियो। यसपटक रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विजय गच्छेदारसहित महाधिवे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन पछिको दोस्रो केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो ।  सभापति देउवाले सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको...

राप्रपाको केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको हो । आजको पहिलो बैठकमा नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले एजेन्डा पेश गर्ने भएका छन् । बैठकमा पुर्व तिन अध्यक्षहरु मध्य पशुपति शमसेर जबरा र प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको छ । कमल थापा […]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

१९ पुस, काठमाडौं । एक साताभन्दा बढी समय स्थगित गरिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट पुनः सुरु हुँदै छ । संसद विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । सो बैठक १० गतेदेखि स्थगित गरिएको थियो । आजको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय […]