१ लिटर पानीको अधिकतम मूल्य १६ रुपैयाँ, बढी लिए कारबाही गर्ने सरकारको निर्णय

काठमाडौं। १ लिटर (बोतल) पानीको अधिकतम १६ रुपैयाँभन्दा बढी नलिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ।विभागले तोकिएको

सम्बन्धित सामग्री

टिकटक खुला गर्ने इन्टरनेट कम्पनीसँग प्राधिकरणले माग्यो स्पष्टीकरण

काठमाडौं : टिकटक बन्द नगरेको भन्दै केही इन्टरनेट सेवा प्रदायक कम्पनीसँगै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण मागेको छ। केही सेवा प्रदायकले टिकटक खुलाएको भन्दै प्राधिकरणले उनीहरूसँग जवाफ माग गरेको हो।सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका कम्पनी दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।सामाजिक सद्भाव भड्किने गतिविधि भएपछि सरकारले गत कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियो। यससँगै प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरन

सरकारले सरुवा गरेका ४ कर्मचारी अलपत्र

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत कार्यकारी समितिको बस्दै नबसेको बैठकको निर्णय उल्लेख गर्दै सरकारले सरुवा गरेको ४ कर्मचारीको हाजिर नगराएको खुलेको छ।सरकारको निर्णय अटेर गर्नेतर सरकारी सुविधा दुरूपयोग गर्ने उपाध्यक्षसहित आयोगका निर्देशकलाई कारबाही गर्नुपर्ने माग कर्मचारीले गरेका छन्। हाल सरुवा भइसकेका सदस्य सचिव डा. भोजराज काले र उपाध्यक्ष गिरीको कार्यशैलीप्रति आपत्ति जनाउँदै मंगलबारदेखि कर्मचारीले काम बन्द गरेका छन्।यो क्रम हिजो ऋबार

एक लिटर पानीको अधिकतम मूल्य १६ रुपैयाँ, बढी लिए कारबाही गर्ने सरकारको निर्णय

काठमाडौंः १ लिटर (बोतल) पानीको अधिकतम १६ रुपैयाँभन्दा बढी नलिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ। विभागले तोकिएको मूल्यभन्दा बढी रकम असुलेको पाएपछि व्यावसायीलाई बोलाएर सम्झाएको हो। काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ, २० लिटर जारको ४७ रुपैयाँ तोकिएको छ। व्यावसायीले भने मनलाग्दी बोतलको पानीको…

अतिक्रमित ८ हजार १ सय ९० रोपनी सार्वजनिक जग्गा फिर्ता ल्याउने सरकारको निर्णय

काठमाडौँ । सरकारी, सार्वजनिक र गुठीका जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेका आठ हजार एक सय ९० रोपनी जग्गा फिर्ता ल्याउने र अतिक्रमणकारीमाथि कारबाही गर्ने निर्णय सरकारले गरेको छ ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सिफारिसबमोजिमका जग्गा फिर्ता ल्याएर दोषीमाथि कारबाही गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले बताइन् ।  यसको प्रस्ताव […]

गभर्नरमाथिको  कारबाही जायज : प्रधानमन्त्री देउवा

सत्तारूढ गठबन्धनको सोमबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने–गभर्नरलाई हटाउने उचित निर्णय भएको छ । सरकारको निर्णय नमान्ने, सरकारलाई सहयोग नगर्ने र अर्थमन्त्रीसँग मिलेर काम नगर्ने भएपछि कारबाही गर्नुपरेको हो ।...

गल्ती गर्ने गभर्नरलाई कारबाही सही छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही सही भएको दाबी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीले सरकारलाई असहयोग गरेपछि गभर्नर निलम्बन गरेको बताएका हुन्। प्रधानमन्त्रीको भनाइलाई उदृत गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले थाहाखबरसँग भने, ‘सरकारलाई सहयोग नगरेपछि हामीले उहाँलाई कारबाही गरेका हौँ। सरकारको निर्णय सही छ।’देशको अर्थतन्त्र ओरालो लाग

दिनभर के के भयो देशभर ? (अडियोसहित)

अडियो सुन्नुहोस्ः  राष्ट्र बैंकका गभर्नर अधिकारीलाई हटाउने सरकारको निर्णय गलतः एमाले नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हटाउने सरकारको निर्णय गलत भएको आरोप लगाएको छ । मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमालेले अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएको भन्दै कारबाही गर्ने सरकारको निर्णय गलत भएको आरोप लगाएको […]

अटेर गरी खुल्ने विद्यालयलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारको निर्णय विपरीत खुल्ने विद्यालयहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । काठमाडौं कै केही निजी विद्यालयहरु अटेर गरी खुलिरहेको गुनासो आएकोले तत्काल बन्द गर्न निर्देशन दिएको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए । कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलन थालेपछि सीसीएमसीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले […]

कोरोनाका कारण बन्द भएका सबै विद्यालय खोल्ने सरकारको निर्णय

काठमाडौं । कोभिडका कारण बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले कोरोका कारण बन्द रहेका सबै विद्यालय खोल्ने निर्णय गरेको हो । बैठकले विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो । नेपाल सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको गुरागाईंले जानकारी दिनुभयो । यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि बताउनुभयो । सरकारले यसअघि विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिइसकेका कारण अधिकांश स्थानीय तहमा विद्यालयहरु खुलिसककेका छन् भने केही स्थानमा खुल्न बाँकी छन् ।

सरकारको निर्णय नमान्ने सञ्चालकलाई कारबाही गर्ने मन्त्री पोखरेलको चेतावनी

काठमाडौँ । सरकारको निर्णय नमान्ने मेडिकल सञ्चालकहरुलाई कारबाही गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ ...