तरकारी बेच्न नपाउँदा किसान मर्कामा

भोजपुर नगरपालिका १२ टक्सारकी रिता सुवेदी हाटबजारको दौडधुपमा छिन् । लकडाउन केही खुकुलो भएपछि उनी गोलभेडा बेच्न सदरमुकाम धाउँछिन् । लम्बिएको लकडाउनले उनको करिब ५ रोपनीमा लगाएको गोलभेडा, काउली र बन्दा बारीमै कुहियो । तरकारी बेचेर बाबुआमा र नाबालक छोराको भरपेट चल्ने गर्छ ।

सम्बन्धित सामग्री

भारतीय तरकारी सस्तोमा आउँदा नेपाली किसान मर्कामा

स्याङ्जा । भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी पर्न जान्छ । उत्पादन लागत बढी पर्ने हुँदा यहाँका किसानलाई भारतीय तरकारीभन्दा नेपाली तरकारी महँगोमा बिक्री गर्नुपर्ने बाध्यता छ । गल्याङ नगरपालिका–७, थुमका किसान अग्नि न्यौपानेले तरकारीलाई मुख्य […]

७ वर्षसम्म पुल नबन्दा ढोरपाटनका किसान मर्कामा

काठमाडौं,२८ जेठ । ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने भुजीखोलामा मोटरेबल पुल सात वर्षसम्म निर्माण नहुँदा यस क्षेत्रका किसान मर्कामा परेका छन् । हिउँदको समयमा गाउँमै गाडी पुगे पनि बर्खामा भने उत्पादन गरेका तरकारी बजारसम्म पुर्‍याउन निकै समस्या हुने गरेको यहाँका किसान बताउँछन् । पश्चिम बागलुङमा सबैभन्दा बढी तरकारी उत्पादन हुने गाउँ हो, अधिकारीचौर । हरेक […]

तरकारीको लागत मूल्य नपाउँदा किसान मर्कामा

पछिल्लो समय स्थानीय बजारमा भारतीय हरियो तरकारी धेरै आयात हुँदा स्वदेशी स्थानीय किसान मर्कामा परेका छन् । भारतबाट आयातीत तरकारीसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेपछि लागत किसान मर्कामा परेका हुन् । तरकारीको आयात बढ्दा बजारमा तरकारीको मूल्य घटेपछि स्वदेशी किसानले लागत मूल्य समेत नपाएका हुन् । तरकारीको उत्पादन लागत मूल्य समेत नपाएपछि शुक्रबार चितवनका किसानले […]

प्लास्टिक टनेलमा कालो लेउको समस्या

८ पुस, बागलुङ । प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यावसायिक किसान मर्कामा परेका छन् । व्यावसायिक तरकारी खेतीका लागि तयार पारिएका प्लास्टिक घर कालो लेउले छोपिएको छ । प्लास्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ । गतवर्ष बनाइएका प्लास्टिक घर यो वर्षको हिउँदसम्म […]

प्लास्टिक टनेलमा कालो लेउको समस्या, किसान मर्कामा

बलेवा– प्लाष्टिक घर (टनेल) मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यावसायिक किसान मर्कामा परेका छन् । व्यावसायिक तरकारी खेतीका लागि तयार पारिएका प्लास्टिक घर कालो लेउले छोपिएको छ । प्लास्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ । गतवर्ष बनाइएका प्लास्टिक घर यो वर्षको हिउँदसम्म कालै भएका […]

इलाममा थोक बजारको अभाव हुँदा किसान मर्कामा

इलाम । व्यवसायिक तरकारी खेती हुने इलामको सूर्योदय नगरपालिकामा कृषि बालीको खरिद बिक्री गर्ने थोक बजारको अभाव रहेको छ । थोक बजार नहुँदा पूर्वी इलामका किसानले कृषि बाली बिक्री गर्न मेची राजमार्गको साहारा लिनुपर्ने बाध्यता रहेकाे छ । इलाम क्षेत्र-१ को केन्द्र रहेको फिक्कल बजारमा माइजोगमाइ, सन्दकपूर, इलाम नगरपालिका र सूर्योदय नगरपालिका भित्रका किसानबाट तरकारी […]

भारतबाट सस्तो तरकारी भित्रिदा स्थानीय किसान मर्कामा

भैरहवा – खुला सीमानाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन् । सम्भावना देखेर कृषि पेसामा लागेका किसान भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि समस्यामा परेको बताउँछन् । बैंकिङ लगानीमा कृषि पेसा अङ्गालेका कृषकले उत्पादन गरेको तरकारीलाई आयातित उत्पादनले विस्थापित गरेको किसानको पीडा छ । सरकारी तहबाट सहयोग नहुनु र बजारीकरणमा […]

हावाहुरीले किसानलाई क्षति

बुधबार राति आएको हावाहुरीले कैलालीको मध्य क्षेत्रका किसान मर्कामा परेका छन्। एक्कासि रातिको समयमा आएको हावाहुरीले भित्र्याउन ठीक्क पारेको गहुँ बालीका साथै बसन्ते मकै तथा तरकारी बालीमा क्षति पुगेको छ।...

दोस्रो लहर रोक्न गरिएको निषेधाज्ञाले किसान मर्कामा

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर रोक्न गरिएको निषेधाज्ञाले देशभरका किसान मर्कामा परेका छन्। निषेधाज्ञामा कृषि उत्पादन न्यून मूल्यमा बिक्री हुँदा समस्या आएको हो। एक स्थानमा उत्पादन भएको तरकारी अर्को स्थानमा वितरण गर्न समेत समस्या परेको छ। बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित भर्चूअल कार्यक्रममा बोल्दै किसानले महामारीका कारण समस्यामा परेको बताएका हुन्।

दोस्रो लहर रोक्न गरिएको निषेधाज्ञाले किसान मर्कामा

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर रोक्न गरिएको निषेधाज्ञाले देशभरका किसान मर्कामा परेका छन्। निषेधाज्ञामा कृषि उत्पादन न्यून मूल्यमा बिक्री हुँदा समस्या आएको हो। एक स्थानमा उत्पादन भएको तरकारी अर्को स्थानमा वितरण गर्न समेत समस्या परेको छ। बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित भर्चूअल कार्यक्रममा बोल्दै किसानले महामारीका कारण समस्यामा परेको बताएका हुन्।