सुत्केरी र शिशुको मृत्युपछि थापाथली अस्पतालमा तनाव

काठमाडौं : थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि अस्पतालमा तनावग्रस्त भएको छ। सुत्केरी हुन आएकी ३८ वर्षीया कल्पना तामाङको मृत्युपछि आफन्तले अस्पतालमा नाराबाजी गरेका हुन्। उनका आफन्तका अनुसार शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने भनेर मंगलबार अस्पतालमा भर्ना गरिएको थियो। तर, एकैप...

सम्बन्धित सामग्री

भेरी अस्पतालमा शिशु मृत्यु प्रकरण : स्वास्थ्यकर्मीको लापरवाही देखिएको निष्कर्ष

बाँकेको भेरी अस्पतालमा यही भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोही अनुसारको प्रतिवेदन बुझाएको छ ।भेरी अस्पतालमा सुत्केरी भएकी बाँके सिमलघारीकी चन्द्रा विकको शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो । शव बुझेर अन्तिम दाह संस्कार गर्ने क्रममा मृतक शिशुको दुवै हातमा दुई आमाको ट्याग लागेको देखिएको थियो । सो घटनामा एउटा हातमा चन्द्रा र अर्को हातमा गीता थारुको ट्याग देखिएपछि उनीहरुले शव

स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिको निष्कर्ष

कोहलपुर । बाँकेको भेरी अस्पतालमा यही भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोहीअनुसारको प्रतिवेदन बुझाएको छ । भेरी अस्पतालमा सुत्केरी भएकी बाँके सिमलघारीकी चन्द्रा विकको शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो । शव बुझेर अन्तिम दाह संस्कार गर्ने क्रममा […]