उत्तर र दक्षिण कोरिया बीचको हटलाइन सेवा पुनः सञ्चालन

काठमाडौं, १८ असोज । उत्तर र दक्षिण कोरियाले सीमापार हट लाइन सेवा सोमबार पुनः स्थापना गरेका छन् । सेवा पुनः सञ्चालन गरेसँगै दुई देशका अधिकारीबीच दुई महिनापछि टेलिफोन सम्पर्क भएको जनाइएको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार बिहान ९ बजे सीमापार हट लाइन सेवा पुनः सञ्चालन गरिएको हो । हटलाईन शुरु भएसंगै दुवै […]