पाथिभरा क्षेत्रकाे लिफ्टिङ प्रविधि खानेपानी आयोजना अघि बढ्ने

जग्गा सम्वन्धी विवाद समाधान भएपछि ताप्लेजुङको पाथिभरा क्षेत्रमा लिफ्टिङ प्रविधिको खानेपानी आयोजनामा अघि बढ्ने भएको छ। खानेपानी आयोजनाको निर्माण कम्पनी प्रेरा–बिष्णु जेभी इलाम र पाथीभरादेवी दर्शन केबलकार प्रालिबीच मुहान नजिक बनेको ट्याङकी निर्माणको विषयमा ...

सम्बन्धित सामग्री

पाथीभरामा आठ करोड लगानीमा खानेपानी आयोजना

ताप्लेजुङ-नेपालकै प्रसिद्ध धार्मिकस्थल मध्येको एक पाथीभरा देवी मन्दिर क्षेत्रमा खानेपानी आयोजनाको (लिफ्टिङ प्रविधि) काम अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनी प्रेरा-विष्णु जेभी इलामका अनुसार ८५ प्रतिशत काम सम्पन्न भएको छ । पाथीभरा ताप्लेजुङ सहलगानी खोनपानी आयोजनाको सम्झौता रकम पाँच करोड ४६ लाख ६४ हजार ३५५ रुपैयाँ छ । २०७७ असोज १८ गते सम्झौता गरेर […]