ताप्लेजुङ-नेपालकै प्रसिद्ध धार्मिकस्थल मध्येको एक पाथीभरा देवी मन्दिर क्षेत्रमा खानेपानी आयोजनाको (लिफ्टिङ प्रविधि) काम अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनी प्रेरा-विष्णु जेभी इलामका अनुसार ८५ प्रतिशत काम सम्पन्न भएको छ । पाथीभरा ताप्लेजुङ सहलगानी खोनपानी आयोजनाको सम्झौता रकम पाँच करोड ४६ लाख ६४ हजार ३५५ रुपैयाँ छ । २०७७ असोज १८ गते सम्झौता गरेर […]