११ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले तयार पारेको भित्री सूचनाको आधारमा कारोबार (इन्साइडर ट्रेडिङ) सम्बन्धी नियमावली २ वर्षदेखि अलपत्र परेको छ ।सेयर बजारमा सूचना चुहाएर हुने कारोबार रोक्ने गरी बनेको महत्वपूर्ण विनियमावली अर्थ मन्त्रमालयमा पुगेर अडि्कएको हो । सेयर बजारमा भित्री सूचनाका आधारमा कारोबार गर्नु गैर कानूनी कार्य हो । इन्साइडर ट्रेडिङले पहुँचवालाहरुले राम्रो […]