जनकपुरधाम : मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन्। संविधानको धारा १६८को उपधारा २ बमोजिम प्रदेश प्रमुख मिश्रले सरकार गठन गर्नका लागि आह्वान गरेका हुन।
मधेश प्रदेशमा मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेको छैन। कुनै पनि दलले एकल बहुमत ल्याउन…
धनुषा : संघीय सरकारमा भएको नयाँ सत्ता समीकरणको प्रभाव मधेश प्रदेश सरकार गठनमा समेत पर्ने भएको छ।नयाँ सत्ता गठबन्धनअनुसार मधेश प्रदेशमा सरकार गठन गर्न चाहिने न्यूनतमभन्दा बढी सिट पुगेको अवस्था रहेको भए पनि सरकारको नेतृत्वबारे अझै टुंगो लागेको छैन। प्रदेशमा सत्ता घटक नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिक गरी २३ सहित ठूलो दल बनेको छ। जनता समाजवादी पार्टीसित १६, जनमत पार्टीसित १३, नेकपा (माओवादी केन्द्र) सित आठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एक/एक सिट छ । संघम
१८ भदौ, जनकपुरधाम । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले शनिबार पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएको झाले जानकारी दिए । मधेश सरकार गठन भएपछि मुख्य न्यायाधिवक्ता बनेका उनी लगातार पाँच वर्ष यो पदमा रहेका छन् । राजीनामा दिएका झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको तयारी गर्दैछन् । झा […]
जनकपुरधाम– मधेश प्रदेश सरकार गठन भएको ४ वर्ष पूरा भएको छ । ४ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले मंगलबार पत्रकार सम्मेलन गरि पछिल्लो ४ वर्षमा कर्मचारीको अभाव र कोरोना महामारीले प्रदेश सरकारले योजना अनुसारको काम गर्न नसकेको मुख्यमन्त्री लालबाबु राउतले स्वीकार गरेका छन् । प्रदेश सरकारले कानुन निर्माण, सामाजिक रुपमान्तरणमा लगायतका अकर्षक कार्यक्रम ल्याएपनि […]
जनकपुरधाम– मधेश प्रदेशले नाम र स्थायी राजधानी पाएसँगै प्रदेश सरकार आफ्नो प्रशासनिक भवनसहितको स्थायी भौतिक संरचना निर्माणमा जुटेको छ । प्रदेश सरकार गठन भएदेखि विगत ४ वर्ष यता जनकपुर चुरोट कारखाना परिसरमा प्रशासनिक भवन कायम गरि सरकारले आफ्नो दैनिक कार्य गर्दै आएको छ । जनकपुर चुरोट कारखानाको पुरानो भवनलाई मर्मत सम्भार गरि त्यसलाई मधेश भवनको […]
काठमाडौं, २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गरेका गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रममा मधेश आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन गर्ने उल्लेख छ । आज सार्वजनिक कार्यक्रममा मधेश आन्दोलनका क्रममा भएका सहमति कार्यान्वयन गर्ने उल्लेख भएको हो । मधेश आन्दोलनका क्रममा सरकारले मधेशको अधिकारसम्बन्धी सहमतिहरु गरेको थियो । नागरिकता, मधेशी तथा सीमान्तकृत समुदायको […]
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको बताएका छन्। सोमबार राति विज्ञप्ती निकाल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन्। संसदमा विश्वासको मत नपाएपछि ओली सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै संयुक्त विज्ञप्ति जारी गरेको
जनकपुर । मधेशमा अधिकार प्राप्तिका लागि पहिलो पटक भएको मधेश आन्दोलनको १४ वर्ष पूरा भएको छ । स्वायत्त मधेश एक प्रदेश र अधिकार प्राप्तिका लागि आज भन्दा १४ वर्ष अगाडी मधेशी जनता तथा मधेशवादी दलहरुले आन्दोलन गरेका थिए ।प्रदेश सरकार गठन भएपछि प्रत्येक वर्ष माघ ५ गते औपचारिक रुपमै बलिदानी दिवस मनाउँदै आएको छ । यस वर्ष पनि प्रदेश सरकारले जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाएको छ । एका तर्फ मधेश आन्दोलनको नेतृत्व गरेका युवाहरुको एक समूहले छुट्टै स्थानमा कार्यक्रमको आयोजना गरी बलिदानी दि