काठमाडौं । सरकारले ‘सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । सरकारले इन्धन खर्चमा मितव्ययीता अपनाई सुशासन कायम गर्नका लागि अर्थ मन्त्रालयले निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार संवैधानिक अंग वा निकाय, अदालत, नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय लगायतका संघीय निकायमा कार्यरत नेपाल सरकारका राजपत्रांकित विशिष्ट […]