आयातमा नगद मार्जिनको प्रावधान यथावत

११ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्न गरेको नगद मार्जिनको व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नगद मार्जिनको व्यवस्थाबारे कुनै पनि नयाँ निर्णय गरिएको छैन । यससँगै केन्द्रीय बैंकले गत पुष र माघमा दुई चरणमा लागू गरेको करिब १३ सय वस्तुको आयातमा कडाइ गर्ने नीतिले निरन्तरता पाएको हो […]