विवादमा महन्थ ठाकुरनिकट राजकिशोर र अमृताले ठाकुरलाई साथ दिएनन्

जनता समाजवादी पार्टीको आधिकारिताको विवादमा महन्थ ठाकुरनिकट मानिएका दुई कार्यकारिणी सदस्य राजकिशोर यादव र अमृता अग्रहरिले ठाकुरलाई साथ दिएका छैनन्।आधिकारिकताको विषयमा छलफल गर्न ठाकुर पक्षले बुधबार बोलाएको आफूनिकट कार्यकारिणी समितिको बैठकमा राजकिशोर र अग्रहरिले बहिस्कार गरेका छन्। त्यस्तै ठाकुरले निर्वाचन आयोगमा पठाएको पत्रमा यादव र अग्रहरीले हस्ताक्षर गर्नसमेत इन्कार गरेका छन्।यादव र अग्रहरिको हस्ताक्षरविनै ठाकुर पक्षले आयोगमा चिठी दर्ता गराएको छ। उक्त चिठीमा ठाकुरसँग निकट मानिएका १८ कार्यकारिणी

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय समितिको बैठकमा सभापति राजकिशोर यादव र प्रेम सुवालबीच भनाभन

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच भनाभन भएको छ ।

चित्रलेखालाई पराजित गर्दै राजकिशोर यादव निर्वाचित

१० मंसिर, काठमाडौं । सिराहा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी नेता चित्रलेखा यादवलाई पराजित गर्दै राजकिशोर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राजकिशोरले २४ हजार १७८ मत ल्याएर विजयी हुँदा चित्रलेखाले २३ हजार २८ मत पाइन् । यस्तै, जनमत पार्टीका विनोदकुमार यादवले १६ हजार ९०२, […]

सिरहा–२ मा राजकिशोर र चित्रलेखाबीच प्रतिस्पर्धा

प्रतिनिधिसभा अन्तर्गत सिरहा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव र नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।चित्रलेखा यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने राजकिशोर यादव जसपा–एमाले गठबन्धनबाट उम्मेदवार छन् । राजकिशोर यादवको आफ्नो चुनावी क्षेत्र सिरहा ४ भए पनि यस पटक भागबण्डाका कारण उनी २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।चित्रलेखा यादव २०५६ को निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भएकी थिइन् । त्यसपछि उनले दुई पटक समानुपा

यो चुनावी गठबन्धनमात्र हो : राजकिशोर यादव

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका राजकिशोर २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।उनको घर सिरहा क्षेत्र नम्बर ४ अन्तर्गत भए पनि यो पटक उनी क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका हुन् । सो क्षेत्रमा जसपालाई एमालेले सघाउने भएको छ । क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनले चित्रलेखा यादवलाई उम्मेदवार बनाएको छ ।सिरहा–२ का लागि राजकिशोर यादव नयाँ उ

जसपातिर खुले सांसद राजकिशोर यादव

१ भदौ, काठमाडौं । सांसद राजकिशोर यादव जनता समाजवादी पार्टी (जसपा) तिर खुलेका छन् । जेठ अन्तिम साता उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै बैठक बोलाएका बेला यादव दुबैतिर खुलेका थिएनन् । डा. भट्टराईले पछिल्लो समय आफ्नो नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) बनाएका छन् र माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने सहमति गरेका छन् […]

राजकिशोर यादवको हस्ताक्षर उपेन्द्रको पक्षमा

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा राजकिशोर यादव उपेन्द्र यादव पक्षमा उभिएका छन्। महन्थ ठाकुरलाई साथ दिँदै आएका राजकिशोरले निर्वाचन आयोगमा उपेन्द्र-बाबुराम भट्टराई पक्षको पार्टी आधिकारिक भएको भन्दै...

राजकिशोर र अमृताले ठाकुरलाई साथ दिएनन्

काठमाडौं, असार १७ । जनता समाजवादी पार्टीको आधिकारिताको विवादमा महन्थ ठाकुरनिकट मानिएका दुई कार्यकारिणी सदस्य राजकिशोर यादव र अमृता अग्रहरिले ठाकुरलाई साथ दिएका छैनन्। आधिकारिकताको विषयमा छलफल गर्न ठाकुर पक्षले बुधबार बोलाएको आफूनिकट कार्यकारिणी समितिको बैठकमा राजकिशोर र अग्रहरिले बहिस्कार गरेका छन्। त्यस्तै ठाकुरले निर्वाचन आयोगमा पठाएको पत्रमा यादव र अग्रहरीले हस्ताक्षर गर्नसमेत इन्कार गरेका […]

विवादमा महन्थ ठाकुरनिकट राजकिशोर र अमृताले ठाकुरलाई साथ दिएनन्

काठमान्डाैं / जनता समाजवादी पार्टीको आधिकारिताको विवादमा महन्थ ठाकुरनिकट मानिएका दुई कार्यकारिणी सदस्य राजकिशोर यादव र अमृता अग्रहरिले ठाकुरलाई साथ दिएका छैनन्। आधिकारिकताको विषयमा छलफल गर्न ठाकुर पक्षले बुधबार बोलाएको आफूनिकट कार्यकारिणी समितिको बैठकमा राजकिशोर र अग्रहरिले बहिस्कार गरेका छन्। त्यस्तै ठाकुरले निर्वाचन आयोगमा पठाएको पत्रमा यादव र अग्रहरीले हस्ताक्षर गर्नसमेत इन्कार गरेका छन्। यादव... The post विवादमा महन्थ ठाकुरनिकट राजकिशोर र अमृताले ठाकुरलाई साथ दिएनन् appeared first on Purbeli News.

राजकिशोर र अमृताले ठाकुरलाई साथ दिएनन्

जनता समाजवादी पार्टीको आधिकारिताको विवादमा महन्थ ठाकुरनिकट मानिएका दुई कार्यकारिणी सदस्य राजकिशोर यादव र अमृता अग्रहरिले ठाकुरलाई साथ दिएका छैनन्। आधिकारिकताको विषयमा छलफल गर्न ठाकुर पक्षले बुधबार बोलाएको आफूनिकट कार्यकारिणी समितिको बैठकमा राजकिशोर र अग्रहरिले बहिस्कार गरेका छन्। त्यस्तै ठाकुरले निर्वाचन आयोगमा पठाएको पत्रमा यादव र अग्रहरीले हस्ताक्षर गर्नसमेत इन्कार गरेका छन्। यादव र अग्रहरिको हस्ताक्षरविनै ठाकुर पक्षले आयोगमा चिठी दर्ता गराएको छ। उक्त चिठीमा ठाकुरसँग निकट मानिएका १८ कार्यकारिणी सदस्य र पछि थप गरिए...

महन्थको लिस्टमा नपरेका राजपाका राजकिशोर यादव मन्त्री बन्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ति बन्न लागेका छन् । यसअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले आठजना मन्त्री पठाउँदा त्यसमा राजकिशोर यादवको नाम परेको थिएन । पार्टीमा राजकिशोर यादव पनि मन्त्री बन्ने तय भएपनि  उनको नाम एकाएक हटाइएको  थियो । जसका कारण उनी असन्तुष्टसमेत बनेका थिए । जसपा स्रोतका अनुसार पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले राजकिशोर यादवले उपेन्द्र यादवलाई सहयोग गरिरहेको आरोप लगाउँदै उनको नाम काट्न लगाएका थिए ।