प्रदेशसभा ओखलढुंगा (१) मा कांग्रेसका प्रदीप सुनुवार विजयी

प्रदेशसभा १ मा वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पछि पार्दै निर्वाचित भए ।

सम्बन्धित सामग्री

ओखलढुंगा प्रदेशसभा (१) मा कांग्रेसका सुनुवार र (२) माओवादीका गौतम निर्वाचित

विराटनगर- ओखलढुंगाको प्रदेशसभामा सत्ता गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् ।  प्रदेशसभा (१) मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र (२) मा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका हुन् ।   प्रदेशसभा (१) बाट कांग्रेसका सुनुवारले १४ हजार ९१६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले पूर्व भौतिक पूर्वाधार विक...

ओखलढुंगा (१) प्रदेशसभामा कांग्रेसका प्रदीप सुनुवार विजयी

काठमाडौं : ओखलढुंगाको प्रदेशसभा (१) मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार प्रदीपकुमार सुनुवार विजयी भएका छन्।निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पछि पार्दै सुनुवार निर्वाचित भएका हुन्। अन्तिम मत परिणामअनुसार सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गरे भने गुरुङले १४ हजार ५ सय ५६ मत प्राप्त गरे।