काठमाडौं, २८ माघ । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत ओमानले नेपाललाई १३६ रनको चुनौति दिएको छ । अल अमेरेट क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर नेपालले ओमानलाई ब्याटिङको निम्तो दिएको थियो । ओमानले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १३५ रन बनाएको हो । ओमानका लागि जिसन मक्सोदले अविजित रहँदै ४३ रनको योगदान गरे । मोहोमद […]