हिमालय ऊर्जा विकास कम्पनीको साधारण सेयर निष्कासन गर्ने

१२ मेगावाट क्षमताको अपर खिम्ती जलविद्युत् आयोजना निर्माण गरिरहेको हिमालय ऊर्जा विकास कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

सम्बन्धित सामग्री

हिमालय ऊर्जाको हकप्रदमा आवेदन खुल्यो, कम्पनीले ऋण चुक्ता गर्ने

२४ साउन, काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर निष्कासनमा बिहीबारदेखि आवेदन खुलेको छ । कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कुल ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन हुनेछ । …

हिमालय ऊर्जाले साउन २४ देखि शत प्रतिशत हकप्रद निष्कासन गर्दै

६ साउन, काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ देखि शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । भदौ ५ गतेसम्म यसमा …

धितोपत्र बोर्डले अघि बढायो हकप्रद निष्कासन अनुमति

७ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासन अनुमति दिने कार्य अघि बढाएको छ । यसै क्रममा शुक्रबार मात्रै हिमालय ऊर्जा विकास कम्पनीलाई शत प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो । कम्पनीले …

हिमालय ऊर्जाको दोस्रो दिनमै १.२५ गुणा बढी सेयर

हिमालय ऊर्जा विकास कम्पनीको साधारण सेयर (आईपीओ) मा दोस्रो दिनमै १.२५ गुणा बढी सेयर आवेदन परेको छ । बुधबारदेखि सेयर निष्कासन गरेको कम्पनीमा दुई दिनमै मागभन्दा बढी सेयर परेको र सेयरमा लगानीकर्ताको उत्साहजनक सहभागिता रहेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले जानकारी दिए ।