काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायीहरुले पनि मुलुकको विकास र सुशासनको महाअभियानमा इमान्दारिताका साथ सहयोग गर्ने विश्वास पनि व्यक्त गरे।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघको १५औं वार्षिक साधारण सभालाई सम्बोधन ...