स्वदेशी उत्पादनको सवारीले पायो दर्ता

काठमाडाैं । स्वदेशी उत्पादनको सवारीले अन्तत दर्ता पाएको छ । लामो समयदेखि संघर्षमा रहेको तर दर्ता पाउन नसकेका स्वदेशी उत्पादनका सवारी साधनहरुले अन्तत दर्ता पाउने भएका हुन् । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था, कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता दिने बाटो खुल्ला गरेको हो । […]

सम्बन्धित सामग्री

बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै

कुनै समय आयातित तयारी पोशाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन् । तयारी पोसाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिष्पर्धी बन्दै गएपछि नेपाली तयारी पोशाकको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको नेपाल तयारी पोशाक उत्पादक सङ्घको भनाइ छ । कोरोना महामारीको समयमा स्वदेशी उत्पादनको खपत अत्यधिक भएको थियो । …

व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग गरौं : उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको प्रयोग गर्न आग्रह गर्नुभएको छ । बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग गर्न आग्रह गर्नुभएको हो । उपाध्यक्ष पाण्डेले नेपालीहरु स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनलाई प्राथमिकता बढी दिने गरेको भन्दै सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन […]

स्वदेशी उत्पादनको संरक्षण

भर्खरै केही दिनअघि मन्त्रिपरिषद्बाट एउटा राम्रो निर्णय गरेको देखिन्छ । त्यो हो, सबै सरकारी निकायले स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गर्नुपर्ने । यो समाचार ७ फागुनको राजधानीमा प्रकाशित भएको थियो । जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरका सबै सरकारी निकाय एवं सार्वजनिक संस्था तथा मातहतका सबै विभाग र आयोगलाई आफूले गर्ने अतिथि सत्कार, चिया, खाजा, कार्यालय […] The post स्वदेशी उत्पादनको संरक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एनएमबि बैंकले स्वदेशी सीप र उत्पादनको प्रवद्र्घन गर्न एनएमबि बजार आयोजना गर्ने

काठमाडौँ–एनएमबि बैंकले नेपाली बैंकिङ्गजगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ। एनएमबि बैंकले नेपालीहरुको महान चाँड दशै र तिहारलार्इ लक्षितगरी उक्त बजार आयोजना गर्न लागेको छ, जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी गराएको छ। एनएमबि बैंकले आफ्नाग्राहलाई कर्जा प्रदान गर्ने मात्र नभई […]

स्वदेशी मौलिक उत्पादनको निर्यात बढाउनुपर्छ : अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्वदेशी मौली उत्पादनको निर्यात वृद्धिमा जोड दिनुपर्ने बताएका छन । राजश्व परामर्श समितिले आज आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मल्लले यस्तो बताएका हुन । यस्तै आगामी आर्थिक वर्ष २०७९–८० को बजेटबाट गरेको करको प्रक्षेपणलाई सघाउन नीजि क्षेत्र तयार रहेको बताए । ‘बजेट राम्रो छ भनेर हामिले स्वागत गरि सकेका छौ । बजेटमा रहेका केही कमि कमजोरी राजश्व परामर्श समितिले सहजीकरण गर्छ भन्ने चेम्बरको अपेक्षा छ’ उनले भने, &ls

स्वदेशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालमै सम्भाव्यता भएका उपभोग्य वस्तुहरुको उत्पादन वृद्धि र स्वदेशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाको प्रगति विवरणबारे जानकारी लिँदै मन्त्री बडूले आयात र निर्यात बीचको खाडल पुर्ने, स्वदेशमै उत्पादन वद्धि गरी आयात प्रतिस्थापनमा टेवा पुर्याउने उद्योगहरुको प्रवद्र्धन गर्नेतर्फ ध्यान दिन निर्देशन दिए ।उनले सरकारले प्रस्तावित गरेका सातवटा औद्योगिक क्षेत्र, औद्

जगदम्बा स्टिलले थाल्यो तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात

काठमाडौँ– जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ। नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुलिँदै गएको कम्पनीले बताएको छ। कम्पनीकाअनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरु दक्षिण पूर्वी, मध्यपूर्वी एसियाली देशहरु तथा दक्षिण […]

स्वदेशी उत्पादनलाई प्राथमिकता

स्वदेशी उत्पादन उपयोग गर्नुपर्छ, स्वदेशी उत्पादकलाई प्रोत्साहित गर्नुपर्छ र स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नुपर्छ भन्ने चेतना र जागरण जनतामा आएको दिन मात्रै ‘मेक इन नेपाल– स्वदेशी’ अभियान सार्थक हुनेछ वैदेशिक व्यापारमा बढ्दो...

उद्योग संगठन र मोरङ व्यापार संघको स्वदेशी उत्पादनको प्रवद्र्धन अभियान

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले स्वदेशी उत्पादनको प्रबद्र्धन गर्न घरदैलो अभियान थालेका छन् ।मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रदेश राजधानी विराटनगरबाट घरदैलो अभियान सुरू गरेका हुन् । स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ सुरु अभियानको दोस्रो चरण प्रारम्भ गरिएको संगठनका अध्यक्ष सुयश […]

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न घरदैलो अभियान

मुख्यमन्त्रीले स्वदेशी उद्योग र उत्पादनको प्रवर्द्धनविना समृद्धिको सपना साकार नहुने भएकाले प्रदेश सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।...