काठमाडौं नेपालीमूलकी भारतीय अभिनेत्री माला सिन्हाको नाम लिँदा जोकोहीले फिल्म ‘माइतीघर’को ‘प्राणभन्दा प्यारो माइतीघर’ सम्झन्छन् । फिल्ममा उनको अपोजिट सिपी लोहनी थिए । मालाको सिपीसँगै विवाह भयो । तर उनले सिपीसँग तीनपटक विवाह गर्नुपर्यो । ‘प्यासा’, ‘धूल का फूल’ र ‘माया’ जस्ता फिल्ममा दमदार अभिनय गरेकी माला बलिउडको दिग्गज अभिनेत्रीमा पर्छिन् । उनले आफ्नो करियरमा […]