एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना

गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सङ्घको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले पुरस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । समितिले पुरस्कारका लागि आवश्यक कार्यविधि निर्माण गर्ने समितिका सञ्चार संयोजक गौतम दाहालले जानकारी दिनुभयो । प्रत्येक दुई वर्षमा गैरआवासीय नेपालीले प्रकाशन गरेको कृतिमध्ये उत्कृष्ट कृतिमा छनोट हुने कृतिका रचनाकारलाई स्वर्ण पदकसहित पुरस्कार प्रदान गरिने दाहालले बताउनुभयो

सम्बन्धित सामग्री

१ लाखको पुरस्कार डा. प्रधानलाई

हेटौंडा। भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान नेपालले बिजुली माया वनः संगीत अन्तर्राष्ट्रिय पुरस्कार+२०७९ लोकप्रिय गायक, संगीतकार, लेखक, निर्देशक, चित्रकार तथा मूर्तिकार डा. किरण प्रधानलाई प्रदान गर्ने भएको छ। प्रतिष्ठानले भीम विरागको स्मृति दिवसको अवसरमा २०६४ सालमा स्थापित बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारद्वारा प्रधानलाई सम्मान गर्न लागेको हो। हेटौंडाका कुशल व्यवसायी, संगीतप्रेमी, समाजसेवी […]

नेपाल विद्यापति पुरस्कारबाट ५ श्रस्टा पुरस्कृत

जनकपुरधाम – नेपाल विद्यापति पुरस्कारबाट पाँच श्रष्टा पुरस्कृत भएका छन् । एक कार्यक्रमकाबीच मैथिली भाषा साहित्यको सबैभन्दा ठूलो राशिको पुरस्कार नेपाल विद्यापति पुरस्कार समारोह एक समारोहबीच सम्पन्न भएको छ। सबैभन्दा ठूलो राशिको दुई लाखको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारवाट साहित्यकार रमेशरञ्जन झा पुरस्कृत भएका हुन् । उनले मैथिली भाषा साहित्यमा कथा, कविता, नाटक, अनुवाद […]

संगीतकार दीपक जंगमलाई १ लाखको पुरस्कार

चुरे, मकवानपुर । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले १ लाख रुपैयाँसहित बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट संगीतकार तथा प्राध्यापक जंगमलाई शनिबार हेटौंडामा पुरस्कृत गरेको छ । भीम विरागको १०औं स्मृति दिवसमा शनिबार हेटौंडामा प्रतिष्ठानले आयोजना गरेको सम्मान तथा सांगीतिक कार्यक्रमका बीच प्रमुक अतिथि साहित्यकार तथा प्राध्यापक एलबी क्षत्रीले उक्त पुरस्कार जंगमलाई […] The post संगीतकार दीपक जंगमलाई १ लाखको पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

जंगमलाई एक लाखको पुरस्कार

हेटौंडा, (नेस)। भीमविराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले संगीतकार तथा प्राध्यापक दीपक जंगमलाई बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ। आइबार हेटौंडामा प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै पुरस्कारबारे जानकारी गराएको हो। पुरस्कार हेटौंडाका व्यवसायी/समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा स्थापना गरेका हुन्। आगामी फागुन २८ गते शनिबार विशेष समारोहबीच संगीतकार जंगमलाई नगद […]

अन्तरराष्ट्रिय नेपाली समाजबाट रु एक लाखको पुरस्कार स्थापित

काठमाडौँ, २० वैशाख: अन्तरराष्ट्रिय नेपाली समाजले नेपाली भाषा, साहित्य र कला क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई हरेक वर्ष रू एक लाख बराबरको आइएनएस सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । समाजले भर्चुअलरुपमा आयोजना गरेको विश्व नेपाली साहित्य सम्मलेनको घोषणापत्र २०२१ मा स्रष्टाको स्तरीय कृतिलाई प्रकाशन गर्न प्रोत्साहन गर्ने र त्यस्ता कृतिलाई अन्तरराष्ट्रियकरण गर्ने; मानवीय […]

ओली प्रतिष्ठानद्वारा पुरस्कृत प्रतिभाको घोषणा

झापा : रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले नेपाल राष्ट्रको गरिमा बढाउन योगदान पुर्‍याउने राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यक्ति र संस्थालाई दुई वर्षको अन्तरालमा रु पाँच लाखको ‘श्री प्रसाद ओली प्रज्ञान पुरस्कार’ दिने घोषणा गरेको छ।साहित्य, विज्ञान, पत्रकारिता, कृषि, सामाजिक सेवालगायत क्षेत्रका प्रतिभाहरुलाई बर्सेनि पुरस्कृत गर्दै आएको प्रतिष्ठानले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।झापाका समाजसेवी श्री प्रसाद ओलीले २०६७ सालमा रु एक करोडक