भारतीय सेनाध्यक्ष पाँडे नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

आज भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाँडे नेपाल आउँदैछन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी आज अपराह्न नेपाल आउन लागेका हुन् ।

सम्बन्धित सामग्री

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै - NepaliPatra

काठमाडौं । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउँदै छन् । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यस अवसरमा उनलाई मङ्सिर ६ गते नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा […]

भारतीय सेनाध्यक्ष ४ बजे आउने, यस्तो छ ५ दिने कार्यक्रम

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज अपराह्न नेपाल आउँदै छन् । उनी अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पांडे नेपाल आउन लागेका हुन् । पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च सोमबार टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, सेनाको मुख्यालय जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । त्यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि सोमबारै शिष्टाचार भेट

भारतीय सेनाध्यक्ष पाँडे आज नेपाल आउँदै, को-कसलाई भेट्‍दैछन् ?

काठमाडौँ- आज भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाँडे नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा उनी आज अपरान्ह नेपाल आउन लागेका हुन् । पाँच दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ । उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल गरेपछ...

मानार्थ सेनापतिको दर्जा ग्रहण गर्न भारतीय सेनापति नेपाल आउँदै

काठमाण्डाै – भारतीय स्थल सेनाध्यक्ष मनोज पांडे भदौ १९ गते नेपाल आउनुहुने भएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष पांडे पाँच सदस्यीय प्रतिनिधिसहित पाँच दिने नेपाल आउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । भ्रमणको मुख्य अंशको रूपमा रहेको नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पांडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।  यस्तै भारतीय सेनाध्यक्ष पांडेले...