चक्रपथ बाहिर मेलम्ची खानेपानीको पाइप बिच्छ्याउन १ अर्ब ९२ करोड विनियोजन

सरकारले चक्रपथ बाहिर खानेपानी पाइपलाइन बिच्छ्याउन बजेट विनियोजन गरेको छ ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  चक्रपथ बाहिर मेलम्ची खानेपानीको पाइपलाइन बिच्छ्याउन एक अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको ...

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरण गरिने

काठमाडौं : सरकारले मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरण गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलम्ची जलाधारको भौगोलिक र नदी आकृति विज्ञानको अध्ययन प्रतिवेदनका आधारमा दिगो पानी पथान्तरण गर्ने बताएकी हुन्।उनले भनिन्, ‘मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरणका लागि निकायगत समन्वय गरिनेछ, काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुरको अरनिको राजमार्ग वरिपरिका स्थानमा खानेपानीको पाइप बिछ्याउन शुरु गरिने