शिक्षाको क्षेत्रमा भारत सरकारद्वारा अनुदान प्रदान गरिएका भूकम्पपछिको पुनर्निर्माण परियोजनामा कार्यान्वयन कार्यशाला भारतको रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थानले नेपालमा भूकम्पपछि विद्यालय एवम्अन्य शैक्षिक संरचनाको पुनर्निर्माणबारे मंगलबार कार्यशाला गरेको छ।
नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) सँग सहकार्य गरी...