गत असार १२ गते जनता समाजवादी पार्टी (जसपा) सप्तरीले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले भने, ‘भारत हाम्रो मित्र हो, तर मित्रको पनि मित्रजस्तै व्यवहार हुनुपर्छ ।’ यादवले जसपा कार्यकर्ताहरूसँग भने, ‘हाम्रो आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार हामीलाई मात्र छ, कुनै मित्रले अर्काको घरमा गएर निर्देशन दिएर घर चलाउन थाल्यो भने त्यो मित्र स्वीकार्य हुँदैन । मित्र र दासत्वमा फरक हुन्छ, मित्रतामा मित्रता हुनुपर्छ, अरू केही होइन ।’यादवको थप भनाइ थियो, &lsqu