जोड्दै नजोडिएको सम्बन्ध टुटिरहेको थियो तर मलाई भने पाउन लागेको सबै कुरा छुट्यो जस्तो लाग्यो। यस्तो कुरा थाहा भएको भए त उनको बाँकी जीवनलाई झन मिठो बनाउन म हरप्रयास गर्ने थिएँ हुँला। उनी बँचेको जीवन जीउन खोजिरहेकी थिइ। म जीवनभरको सम्बन्ध खोजिरहेको थिएँ। ऊ आइ अनि एकाएक हराइ। मन सार्है बिथोलिदै थियो।