रास्वपाले तोक्यो १३ विभागका प्रमुख, कुन विभागमा को ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका १३ वटा विभागका प्रमुख र दुई विभागका उपप्रमुख मनोनयन गरेको छ। शनिबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन गरेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। रास्वपाले प्रवास सम्पर्क विभागको प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुन मामिला तथा […]