नजरबन्दमा जबरा

काठमाडौं । कार्यपालिकाले न्यायपालिकामाथिको हस्तक्षेप कायमै राख्दा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत जान रोकिएका छन्। सरकारले प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटार र सर्वोच्च अदालतअगाडि आइतबार प्रहरी तैनाथ गरी जबरालाई निवासभित्रै सीमित गरेको हो। प्रधानन्यायाधीश जबराले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै कार्यालय फर्कने तयारी गरेपछि सरकारले हस्तक्षेप गरी रोक लगाएको हो। प्रतिनिधिसभाको कार्यकाल […]