कोरोना संक्रमण देखिएपछि गंगालाल अस्पतालको आकस्मिकबाहेक सबै सेवा ठप्प

काठमाडौं । काठमाडौं बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल) मा भर्ना भएका सात

सम्बन्धित सामग्री

कर्मचारी संक्रमित हुँदा कैलालीका आधा दर्जन सरकारी कार्यालयको सेवा ठप्प

कर्मचारीहरुमा कोरोना संक्रमण देखिन थालेपछि सरकारी कार्यालयहरु धमाधम बन्द हुन थालेका छन्। कैलालीमा जिल्ला प्रशासनसहित आधा दर्जनभन्दा बढी सरकारी कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन्। जिल्ला प्रशासनले गत आइतबारबाट सेवा...

राष्ट्रिय वाणिज्य बैंक सिराहाका छ कर्मचारीमा कोरोना संक्रमण

राष्ट्रिय वाणिज्य बैंकको सिराहा शाखाका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। बन्द गरिएको छ। सदरमुकामस्थित शाखाका प्रबन्धकसहित छ कर्मचारीमा संक्रमण देखिएसँगै सेवा ठप्प गरिएको छ। शाखाले एक सूचना जारी गर्दै अर्को...

कर्मचारी संक्रमित भएपछि नरैनापुर गाउँपालिका कार्यालय बन्द

बाँकेको नरैनापुर गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा ठप्प भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा आइतबार कोरोना पुष्टि भएपछि मंगलबारदेखि चार दिन सम्मका लागि गाउँपालिका कार्यालय बन्द गरिएको हो ।

कर्मचारी संक्रमित भएपछि नरैनापुर गाउँपालिका कार्यालय बन्द

बाँकेको नरैनापुर गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा ठप्प भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा आइतबार कोरोना पुष्टि भएपछि मंगलबारदेखि चार दिन सम्मका लागि गाउँपालिका कार्यालय बन्द गरिएको हो ।

नवलपुर नापी कार्यालयको सेवा ठप्प

नवलपुर । नापी कार्यालय कावासोतीको सेवा ठप्प भएको छ । कार्यालयका १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सेवा ठप्प भएको हो । नापी कार्यालयका सूचना अधिकृत भोला कोहारले ३० कर्मचारीमध्ये १५ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । नापी कार्यालय कावासोतीमा शुक्रबार थप ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि नै कार्यालयका ९ […]

जुम्लामा स्वास्थ्य बाहेक सबै सेवा ठप्प

जुम्ला : जुम्लामा स्वास्थ्य सेवा बाहेक सबै क्षेत्र पूर्णरुपमा बन्द गरिएको छ। जेठ १ गते दिउसो १२ बजेदेखि ११ गते सम्म लागू हुनेगरी जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएको हो।कोरोना संक्रमण दर दैनिक बढ्दै गएकोले शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले जेठ १ गते दिउँसो १२ बजेदेखि निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।उनले विगतको भन्दा कडा रुपमा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिए। अबको १० दिन सम्म जुम्लामा अस्पताल र मेडिकल बाहेक सबै क्ष