नेपालगञ्ज – नेपालगञ्जका दुई वटा वडाका ५ सय ५४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार वडा नं. ५ मा २ सय ९५ र वडा नं. ७ मा २ सय ५९ जनालाई दादुराविरुद्धको खोप लगाइएको हो। वडा नं. ५ बाट दादुरा फैलिएपछि स्वास्थ्य कार्यालय बाँकेले त्यहीँबाट दादुराविरुद्धको खोप […]