नेपालमा अर्धबेरोजगारी समस्या चर्को छ

उत्पादत्व बढाउन प्रविधि, शीप र कामको शैलीमा परिवर्तन गराउनुपर्छ । ज्यालामा वृद्धि गरेर पनि व्यवसाय प्रतिस्पर्धी हुन सक्छ ।