काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने कुनै पनि प्रकारका यातायातका साधन सञ्चालन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । साथै अदालतले लास गाड्ने वैकल्पिक उपयुक्त स्थानको पहिचान गरेर आदेश पाएको मितिले एक वर्षभित्र लास गाड्ने स्थान सुनिश्चित गर्न सरकारको नाममा परमादेश जारी गरेको हो । श्लेषमान्तक वनको केही भागमा शव गाड्ने परम्परा […]
The post सर्वोच्चको परमादेशः ‘पशुपति क्षेत्रभित्र सवारी साधन चल्न नदिनू, शव गाड्ने वैकल्पिक स्थान खोज्नू’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....