आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सवारी साधन र मतपेटिका नकिन्ने भएको छ ।
आगामी निर्वाचनमा १२ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरेको भए पनि यस पटक सवारी साधन खरिदमा बजेट छुट्याइएको छैन ।
'नयाँ सवारी साधन खरिदका लागि हामीले बजेट छुट्याएका छैनौं,' निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, 'दातृ निकायले सवारी साधन दिने हो भने हामीले त्यसलाई स्वीकार गर्छौं, तर निर्वाचन प्रयोजनकै लागि भने हामीले सवारी साधन खरिद गर्दैनौं ।'
त्यस्तै यस पटकको...