कालिकोटमा विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन जना गम्भीर घाइते

काठमाडौं : कालिकोटको तिलागुफा नगरपालिका १० रानावडामा विस्फोटक बस्तु पड्किँदा दुई बालिकाको मृत्यु भएको छ। विष्फोटक पदार्थ पड्किँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना गम्भीर घाइते भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ। तिलागुफा १० की ४ वर्षकी झरना थापाको उपचारका क्रममा मृत्यु भएको हो। त्यस्तै ४ वर्षीय सरस्वती रानाको पनि…

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।