श्रीमान्को हत्या आरोपमा श्रीमती र प्रेमी पक्राउ

दाङमा श्रीमान्‍को हत्या गरेको आरोपमा श्रीमती र उनको प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लको राप्ती गाउँपालिका वडा नं. ३ बसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका वडा नं.३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीले आफ्नो श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा नभएको भन्दै श्रीमानको खोजतलासको लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।खोजतलास गर्ने क्रममा प्रहरीले फागुन ५ गते बेल