रामेछाप - एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित हुनुभएकाे छ ।
उहाँले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३ सय ६९ मतान्तरले पराजित गर्नुभएकाे हाे । तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर निर्वाचित हुँदा ढुङ्गेलले ३० हजार ७ सय २९ मत पाउनु भएकाे छ ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका तामाङ नेपाली कांग्रेसका रामेछापका जिल्ला सभापति हुनुहुन्छ ।
२०७० सालको संविधानसभा...