कैलाश हेलिकप्टर छैटौँ वर्षमाः आफ्नै पाँच वटा हेलिकप्टर पुर्‍याउने योजना

काठमाडौँ – कैलाश एयर छैटौँ वर्षमा प्रवेश गेरको छ। २०७४ साल चैत १० गतेबाट सेवा दिन सुरु गरेको कैलाश हेलिकप्टर सेवाले शनिबार छैटौँ वार्षिकोत्सव मनाएको हो। २०७४ सालमा २ वटा हेलिकप्टरबाट सेवा दिएको कैलाशले अब ५ वटा पुर्‍याउने योजना बनाएको कैलाश हेलिकप्टर सेवा लिमिटेडका प्रबन्ध सञ्चालक प्रतापजङ पाण्डेले बताएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले हालसालै […]

सम्बन्धित सामग्री

साढे तीन लाख कित्ता आईपीओ जारी गर्दै कैलाश हेलिकप्टर

काठमाडौं, माघ ४ । कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले तीन लाख ५० हजार कित्ता आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले जारी पुँजी ३५ करोडको १० प्रतिशत रकमको आईपीओ जारी गर्न लागेको हो । यसका लागि एक सय रुपैयाँ […]

कैलाश हेलिकप्टर प्रालि पाँचौं वर्षमा

काठमाडौँ – पर्यटन व्यवसायीहरुको लगानी रहेको कैलाश हेलिकप्टर प्रालि पाँचौं वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा कम्पनीले एक विशेष कार्यक्रमसमेत गरेको छ। २ वटा हेलिकप्टरमार्फत उडान सुरु गरेको कैलाशले २०७६ सालमा एउटा नयाँ थपेर तीन वटामार्फत उडान भर्दै आएको छ। सन् २०२३ को सेप्टेम्बरभित्रमा नयाँ हेलिकप्टर ल्याउने तयारी भएको कम्पनीका प्रवन्ध निर्देशक प्रतावजंग पाण्डेले जानकारी […]

‘सुटुक्क’ बझाङ पुगेको हेलिकप्टर पश्चिम सेती अवलोकन गर्न आएको प्रशासनको भनाइ

बझाङ : बझाङको थलारा गाउँपालिका–९ छालागडास्थित सेती किनारमा 'सुटुक्क' पुगेर फर्किएको भारतीय नागरिक सवार भनिएको हेलिकप्टरमा पश्चिम सेती परियोजनाका लागि स्थलगत अवलोकन गर्न नेपाली नागरिक नै आएको प्रशासनले जनाएको छ। कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा उत्रेर आधा घन्टापछि फर्किएको थियो।हेलिकप्टरमा को को थिए र किन आए भन्नेबारे अहिले बुझ्दा पश्चिम सेती परियोजनाका बारेमा स्थलगत अवलोकन गर्

‘सुटुक्क’ बझाङ पुगेर फर्कियो भारतीयहरू सवार हेलिकप्टर

बझाङ : भारतीय नागरिक सवार हेलिकप्टर बझाङको थलारा गाउँपालिका–९ छालागडामा पुगेर फर्किएको छ। कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा उत्रिएको आधा घन्टापछि फर्किएको थियो।स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केका छन्। आफूहरूलाई हेलिकप्टर आउने जानकारी नै नभएको थलारा गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष मोहनराज जोशीले बताए। उन

कोभिड विरामीको उद्धार उडान गर्न कैलाश हेलिकप्टरलाई अनुमति

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेसले कोरोना भाइरसका विरामीलाई उपचारार्थ उद्धार उडान अनुमति पाएको छ ।

कैलाश हेलिकप्टरको व्यावसायिक उडान सुरु

कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले व्यावसायिक सेवा सुरु गरेको छ । कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट शुक्रबार वायुयान सञ्चालन अनुमति (एओसी) प्राप्त गरेसँगै शनिबारबाट उडान सुरु गरेको हो ।

कैलाश हेलिकप्टरको शनिबारदेखि उडान

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आज वायुयान सञ्चालन अनुमति (एओसी) प्राप्त गरेको छ ।   एओसी पाएसँगै कम्पनीले चैत...

कैलाश हेलिकप्टरको शनिबारदेखि उडान

काठमाडौं, चैत १० – कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आज वायुयान सञ्चालन अनुमति (एओसी) प्राप्त गरेक...