प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता- किसानलाई अब मलको अभाव हुँदैन, आपूर्तिको चक्रअनुसार मल खरिद गर्छौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानहरूलाई अब मलको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित सामग्री

याे वर्ष मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने

बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगन्ज पर्साले यस वर्ष असार...

अबदेखि मलको अभाव हुँदैन: कृषिमन्त्री भुसाल

नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले अबदेखि किसानलाई मलको अभाव नहुने बताएका छन्। किसानले सँधै सास्ती व्यहोर्नु परेको भन्दै उनले यसपालि मलको अभाव नहुने बताए।...

गहुँ छर्ने समयमा रासायनिक मलको अभाव

काठमाडौं । गहुँ खेती गर्नका लागि तयार रहेका पर्साका कृषकलाई रासायनिक मलको अभाव भएको छ । गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी रासायनिक मलको अभाव भएको हो । सरकारले हरेक जिल्लाका लागि कोटा निर्धारण गरेर कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीलाई मल वितरणको जिम्मा दिएको थियो । कृषि सामग्री र साल्ट ट्रेडिङले कृषि […]

तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव

विराटनगर– तोरी र गहुँ खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएको छ । किसानको मागअनुसार रासायनिक मल परिपूर्ति हुन नसक्दा पूर्वीका किसानलाई मलको अभाव भएको हो । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका अनुसार भण्डार रहेको मलको भन्दा दोब्बर माग रहेको छ । गहुँ छर्ने बेलमा डिएपी र युरिया मल लिन किसान भौतारिनुपर्ने अवस्था […]

रासायनिक मलको अभाव ज्युँका त्यूँ

काठमाडौं । गत असारमा धान लाउने बेलामा रासायनिक मल नपाएर हैरान भएका किसान अहिले हिउँदे बाली लगाउने बेलासम्मा पनि रासायनिक मलको अभाव भएकाले चिन्तित छन् । बर्सेनि मलको अभाव हुने गरे तापनि सरकारले यसको स्थायी निकास निकाल्न सकेको छैन । कृषिप्रधान देशमा रासायनिक मलको अभावको एजेन्डा अहिलेको चुनावमा राजनीतिक दलले पारेको पनि छैन । किसान […] The post रासायनिक मलको अभाव ज्युँका त्यूँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतहटमा पनि रासायनिक मलको अभाव

वर्षा सुरु भएसँगै रौतहटमा पनि रासायनिक मलको अभाव हुने संकेत देखिएको छ। लामो खडेरीले किसानको खेतको ब्याडमा धानको बेर्ना राम्ररी तयार नहुँदा ब्याडमा छर्नलाई नै मलको अभाव देखिन थालेको छ।...

मागअनुसार आपूर्ति हुन नसक्दा  रासायनिक मलको अभाव

काठमाण्डाै - माग अनुसारको आपूर्ति हुन नसक्दा मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । अहिलेको हिउँदे बालीका लागि ६० देखि ७० हजार मेट्रिक टन डीएपी मल आवश्यक भए पनि  २५ हजार मेट्रिक टन मात्रै भित्रिएकाले मलको अभाव भएको हो ।   मागको ७० प्रतिशत मल ल्याउने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडले पाएको छ भने ३० प्रतिशत निजी क्षेत्रलाई दिइएको छ ।   निजी क्षेत्रले मल नै ल्याउन सकेन भने लिमिटेडले पनि टेन्डर पर्दै नपरेको, परे पनि लागत अनुमान भन्दा धेरै परेको लगायतका कारणल...

मलको अभाव हुँदा सर्लाहीका कृषक चिन्तित

सर्लाही, साउन १० । सर्लाहीमा रासायनिक मल नपाउँदा कृषकहरु चिन्तित छन् । यस वर्ष समयमै पानी परेको भए पनि रासायनिक मलको अभाव हुँदा उत्पादन घट्ने भन्दै कृषक चिन्तित भएका हुन् । सर्लाहीमा केन्द्रबाट गत आर्थिक वर्षमा पठाएको मलखाद् बिक्री गरिसकेको र यस वर्षको बिक्री सुरु नभएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कृषकलाई सहज […]

धान रोप्ने बेला रासायनिक मलको अभाव नहुने दाबी

आगामी वर्ष धान रोप्ने बेला रासायनिक मलको अभाव नहुने भएको छ । बंगलादेशबाट आयात गरिएको २२ हजार ५ सय टन मल भित्रिसकेको र बाँकी आउने क्रममा रहेकाले अभाव नहुने देखिएको हो । सरकारले समयमा मल आयात नगर्दा वर्षेनी किसानले धान रोप्ने समयमा मलको अभाव खेप्दै आएका थिए । यो वर्ष भने समयमा मल आयात हुँदा मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ । सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत खरिद गरेको पहिलो चरणको २२ हजार ५ सय टन मल नेपाल भित्रिएपछि बजारमा मलको अभाव हटेको हो । कृषि सामग्री कम्पनी लिमिटे...

धान रोप्ने बेला रासायनिक मलको अभाव नहुने दाबी

आगामी वर्ष धान रोप्ने बेला रासायनिक मलको अभाव नहुने भएको छ ।बंगलादेशबाट आयात गरिएको २२ हजार ५ सय टन मल भित्रिसकेको र बाँकी आउने क्रममा रहेकाले अभाव नहुने देखिएको हो । सरकारले समयमा मल आयात नगर्दा वर्षेनी किसानले धान रोप्ने समयमा मलको अभाव खेप्दै आएका थिए । यो वर्ष भने समयमा मल आयात हुँदा मलको […]