डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवाद समाधान हुनुको साटो अझ चर्किएको छ। डडेल्धुराका क्रियाशील सदस्यको नामावली आइतबार सार्वजनिक भएको थियो। नामावली सार्वजनिक भएपछि विवाद झन उत्कर्षमा पुगेको हो। यसको प्रभाव स्थानीय तहको अधिवेशनमा परेको छ। विवादले जिल्लामा अझै वडा अधिवेशन सुरु भएको छैन।क्रियाशील सदस्यता विवादबारे केन्द्रीय छानबिन समितिले छानबिन गरी केन्द्रीय समितिलाई बुझाएको थियो। सोहीअनुसार आइतबार साँझ क