काठमाडौँ– नवनियुक्त मन्त्री तथा कर्मचारीहरु दशैँ मान्न जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ। दशैँ सकिएर सरकारी कार्यालयहरु खुले पनि सिंहदरवार आफ्नो लयमा फर्किन सकेको छैन। दशैँ सकिँदासमेत सिंहदरवारमा मन्त्री तथा कर्मचारीहरुको उपस्थिति कम भएकोले सिंहदरबार सुनसान बनेको छ। प्रधानमन्त्री नियुक्त भएको करिब ३ महिना पुग्नै लाग्दा असोज २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका […]