युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकार नै लागिपर्‍याे, यो आपत्तिजनक छ: डा. लोहनी

काठमाडौं – एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने स्पष्ट पार्नुभएको छ । उहाँले आफूहरुबीच एकताको छलफल चलिरहेको बताउनुभएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा लोहनीले ती...