युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउने ब्रिटिस रक्षामन्त्रीको घोषणा

किभ । ब्रिटिश रक्षामन्त्री बेन वालेसले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । वालेसले शनिबार सो प्रतिबद्धता सार्वजनिक गरेको विभिन्न विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् । हाल बेलायतको भ्रमणमा रहेका युक्रेनका रक्षामन्त्रीसँगको भेटघाटपछि ब्रिटिस रक्षामन्त्री वालेसले सो कुराको जानकारी दिएका हुन् । शनिबार उहाँहरूबीच भएको भेटका क्रममा हालैका दिनहरूमा युक्रेनको...

सम्बन्धित सामग्री

युक्रेनलाई ८२ करोड डलर बराबरको थप सैन्य सहयोग गर्ने अमेरिकाकाे घोषणा

काठमाडौं । अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले थप सैन्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो। नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडारसहितका अरू युद्ध सामाग्री रहेका छन्। पछिल्ला दिनमा रुसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तव्यस्त […]

युक्रेनलाई थप ८० करोड डलरको अमेरिकी सैन्य सहयोग

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणविरुद्ध लड्न युक्रेनलाई थप ८० करोड डलर बराबरको सैनिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । साथै उनले अमेरिकाले युक्रेनलाई निरन्तर समर्थन गर्ने हो भने कंग्रेसले अझै बढी सहयोग रकमलाई अनुमोदन गर्नुपर्ने बताएका छन् । नयाँ सैनिक प्याकेजमा पूर्वी युक्रेनको दोन्बास क्षेत्रमा चर्किरहेको युद्धका लागि...

चीनद्वारा पाँच करोड युआन बराबरको अतिरिक्त सैन्य सहयोगको घोषणा

काठमाण्डाै - चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड-१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति रकम प्रदान गर्ने घोषणा गरेको हो । चीनको राज्यपरिषद् सदस्य तथा...

चीनद्वारा नेपाली सेनालाई पाँच करोड युआन बराबरको सैन्य सहयोग घोषणा

काठमाडौं : चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने प्रतिरक्षा सामग्री तथा कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्यका निम्ति उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो। चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फङ्ह