काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इमानमा अड्न नसकेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड इमान नभएको भन्दै त्यस्ता स्वार्थीको गठजोडमा एमाले नलाग्ने बताए। आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले वामपन्थी एकताको पक्षमा पनि आफू नलाग्ने बताए।प्रचण्डलाई प्रधानमन्त्री बनाउँदाको क्षणको स्मरण गराउँदै उनले इमान नभएकासँग