काठमाडौँ- नेपालले चीनलाई उसको संवेदनशीलता र सुरक्षा हितविपरीत अमेरिका या कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग हुन नदिने आश्वासन दिएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले परराष्ट्रमन्त्री नारायण खड्कासँग भएको वार्तामा अमेरिकाको बढ्दो प्रभाव र त्यसको चीनमाथि पर्ने असरबारे चासो र चिन्ता व्यक्त गरेका थिए। उनले एमसिसी र एसपिपीबारे तिब्बती […]