काठमाडौं । सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल (एसपीसीएसएन) ले सामाजिक सुरक्षाका सवाललाई खोज पत्रकारितामार्फत उजागर गर्दै सम्बन्धित निकायलाई जवाफदेही बनाउन योगदान पुर्याएको भन्दै पत्रकार सुमित्रा लुईटेललाई ‘सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट खोज पत्रकारिता सम्मान–२०८३’ प्रदान गरेको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सञ्जालको आर्थिक वर्ष २०८२/८३ को सामाजिक लेखापरीक्षण तथा छैटौं वार्षिक साधारण सभाका अवसरमा लुईटेललाई […]
काठमाडौँ। कवि वासुदेव अधिकारी ‘पाँचथरे’को नयाँ कविता संग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण भएको छ। कल्पलता साहित्य परिवार टोखाले सोमबार आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संस्थाका अध्यक्ष नरबहादुर बिसी तथा प्राडा हेमनाथ पौडेललगायतले कृति संयुक्त रूपमा लोकार्पण गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि खनालले ‘समयको प्रतिबिम्ब’ले वर्तमान समयको यथार्थलाई प्रतिबिम्बित गर्दै सामाजिक परिवर्तन र समाजवाद स्थापनाको सन्देश […]