सामाजिक सुरक्षा खोज पत्रकारितामा सुमित्रा लुईटेललाई सम्मान

काठमाडौं । सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल (एसपीसीएसएन) ले सामाजिक सुरक्षाका सवाललाई खोज पत्रकारितामार्फत उजागर गर्दै सम्बन्धित निकायलाई जवाफदेही बनाउन योगदान पुर्‍याएको भन्दै पत्रकार सुमित्रा लुईटेललाई ‘सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट खोज पत्रकारिता सम्मान–२०८३’ प्रदान गरेको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सञ्जालको आर्थिक वर्ष २०८२/८३ को सामाजिक लेखापरीक्षण तथा छैटौं वार्षिक साधारण सभाका अवसरमा लुईटेललाई […]