नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेले एसपिपी ओली सरकारले कार्यान्वयनमा ल्याएको भन्ने अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई पुष्टि गर्न चुनौति दिनुभएको छ । बिहिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपिपी सम्झौता कार्यान्वयन केपी ओली सरकारले कार्यान्वयनमा ल्याएको तर गठबन्धन सरकारले सम्झौता नगर्ने बताउनुभएको थियो । नेकपा ९एमाले० का सांसद ईश्वर …